आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ।
बिहीबार विधायन व्यवस्थापन समितिको १४३ औँ बैठक समितिको बैठक कक्षमा बिहान ११ः०० बजे बस्ने गरि तय भएको हो।
आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment