एमालेमय सल्लाघारी मैदान : ड्रोनबाट रंगिन र रोमान्चक देखियो (तस्विरहरु)
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका छन्।
















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment