नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

डिसी नेपाल
६ पुष २०८२ १२:५५
128
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्काले पाएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए।

अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रमका लागि आज त्यसतर्फ जाँदैछन्। पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *