सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन

डिसी नेपाल
९ पुष २०८२ १५:५२
44
Shares

काठमाडौं। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ।

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो।

अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *