बालेन भेट्न पुगे बाबुराम

डिसी नेपाल
१० पुष २०८२ १६:५८
544
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न ललितपुर पुगेका छन्।

बालेन ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा रहेकोमा उनलाई भेट्न बाबुराम त्यहाँ पुगेका हुन्।

बालेनले भेट्न खोजेपछि भट्टराई गएको बाबुरामको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *