५.१ म्याग्नेच्युडको भूकम्प
काठमाडौं । सोमबार बिहान आसाममा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार हाल कोही घाइते भएको वा सम्पत्तिमा क्षति पुगेको बारेमा कुनै जानकारी छैन।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको रिपोर्ट अनुसार बिहान ४:१७ बजे मोरिगाउँ जिल्लामा भूकम्पको केन्द्रबिन्दु रेकर्ड गरिएको थियो।
भूकम्पको गहिराई जमिन भित्र ५० किलोमिटर रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment