रेशम चौधरीले कैलाली-१ बाट गराए उमेदवारी दर्ता
काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर-१ बाट उमेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन्।
निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेअनुसार उनले मनोनयन दर्ता गराएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment