एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङद्वारा उम्मेदवारी दर्ता
लमजुङ । आगामी निर्वाचनका लागि लमजुङमा नेकपा(एमाले)को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।
आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment