पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको चहलपहल सुरू (तस्बिरहरू)

डिसी नेपाल
१ फागुन २०८२ १५:३८
40
Shares

काठमाडौं । महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौं आउन थालेका छन्।

पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *