बिस्का जात्रामा यसरी लिंगो उठाइयो (फोटोफिचर)

डिसी नेपाल
१ वैशाख २०८३ ७:५६

भक्तपुर। बिस्का जात्राको क्रममा भक्तपुरमा लिंगो उठाइएको छ। सोमबार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो। प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ।

तस्बिरःटार्जन लिम्बू ,नेपाल न्यूज बैक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *