काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिरमा बनेको अनाधिकृत संरचनामा डाेजर (तस्विर)
काडमाढाैं। काठमाडाैं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएकाे छ। आज काठमाडौं महानगरपालिका-२७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डाेजर चलाएकाे हाे।
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक
















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment