अतिक्रमण हटाउने अभियान सुरु भएसँगै एस्तो देखियो विराटनगर (तस्बिरहरू)

डिसी नेपाल
११ वैशाख २०८३ १९:११

विराटनगर। कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा बजार क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले सुरु गरेको फुटपाथ अतिक्रमण हटाउने अभियान सूरु भएको छ।

शुक्रबार बिहानदेखि महानगरले बजार क्षेत्रका सडकपेटीमा राखिएका अनाधिकृत सामग्री हटाउन थालेपछि मुख्य व्यापारिक क्षेत्रमा खुलापन देखिन थालेको छ।

उपप्रमुख शिल्पा निरला कार्की नेतृत्वको टोली स्वयं बजार क्षेत्रमा खटिएर सटर बाहिर सामग्री नराख्न, निर्माण सामग्री नथुपार्न र मोटरसाइकल ग्यारेजका सामान सडकमा नराख्न निर्देशन दिइरहेको छ।

सोही क्रममा लिइएका केही तस्बिरहरू यसप्रकार रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *