बन्दुक बरामद

डिसी नेपाल
१२ वैशाख २०८३ २०:१६

सुर्खेत । बराहताल गाउँपालिका-१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *