ड्रोनबाट यस्तो देखियो भत्काएको मनोहराको सुकुम्वासी बस्ती (तस्बिरहरू)
काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्।
आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन्।

Facebook Comment
प्रतिक्रिया






डिसी नेपाल





Good looks beautiful kathmandu, well done balen ji, Yemale and blady Gukhane murdabad