चट्याङ लागेर बाबु-छोराको मृत्यु

डिसी नेपाल
१३ वैशाख २०८३ २१:०७

प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ।

गौमुखी गाउँपालिका-६ का केदार बोहोरा र उनका छोरा रेमे बोहोराको चट्याङ लागेर मृत्यु भएको हो।

आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका ज्यान गएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *