कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

डिसी नेपाल
१४ वैशाख २०८३ ११:०८

काठमाडाैं। कालिन्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ।

वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फुलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ। धार्मिक आस्था बोकेर कालिन्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने गरेका छन्।
तस्बिरहरु, नेपाल न्यूज बैक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *