प्रधान सेनापतिद्वारा उपरथी दज्र्यानी चिन्ह प्रदान

डिसी नेपाल
१६ वैशाख २०८३ १५:४०

काठमाडौं। नेपाली सेनामा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई आज उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलते प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई उपरथी दर्जाको चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरूको उपस्थिति रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *