गोसाइकुण्डः धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम (तस्विरहरु)

डिसी नेपाल
२८ वैशाख २०८३ ११:०५

काठमाडाैं। रसुवाको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल गोसाइकुण्ड प्राकृतिक रुपमा सुन्दर मानिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुण्ड समुद्री सतहदेखि करिब १४,१०० फिट ९४,३०० मिटर उचाइमा रहेको छ । यो कुण्ड वरिपरि १०८ वटा कुण्डहरू छन् र यहाँ मुख्य शिवकुण्ड रहेको धार्मिक विश्वास छ।

तस्बिर : सरिकराज पौडेल, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *