भोलि बस्ने गरी सकियो राष्ट्रियसभा बैठक
काठमाडौं। राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment