पछिल्लो समय मानिसहरू मोबाइल फोन, इन्टरनेट र डिजिटल सेवाको दुनियाँमा बढी रमाउन थालेसँगै प्रविधि क्षेत्रमा तीव्र परिवर्तन देखिन थालेको छ । दैनिक जीवनदेखि व्यापार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनसम्म इन्टरनेटको प्रयोग बढ्दै जाँदा नयाँ–नयाँ प्रविधिको विकासले गति लिएको हो । कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, अनलाइन कारोबार तथा सामाजिक सञ्जालको विस्तारले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ ।





















डिसी नेपाल







Facebook Comment