प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं। सरकारले समसामयिक राजनीतिक घटनाक्रम र प्रशासनिक निर्णयहरूका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाएको छ।
बैठक अपराह्न ४:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
नियमित जस्तै बस्न लागेको यस बैठकमा विभिन्न मन्त्रालयका दैनिक प्रशासनिक प्रस्तावहरूमाथि छलफल हुनुका साथै केही महत्त्वपूर्ण सरकारी निर्णयहरू हुन सक्ने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment