नयाँ संघीय संसद भवन निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)

डिसी नेपाल
७ जेठ २०८३ १५:५४

काठमाडौं। सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्।

निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *