श्रम संस्कृति पार्टीको खोटाङ अध्यक्षमा नछुङ

डिसी नेपाल
१० जेठ २०८३ २१:५६

खोटाङ । श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन भएका छन्।

पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन हुनुभएपछि रिक्त अध्यक्ष पदमा नछुङ चयन भएका हुन्।

श्रम संस्कृति पार्टी खोटाङको आज दिक्तेलमा बसेको बैठकले यसअघि जिल्ला सचिव रहनुभएका नछुङलाई अध्यक्षमा चयन गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिए। रिक्त सचिव पदमा भूमिनन्द राईलाई नियुक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *