पाँच डीएसपीको सरुवा, को कहाँ?
काठमाडौं । प्राविधिक प्रहरी सेवाअन्तर्गत कार्यरत पाँच नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ।
प्रहरी महानीरिक्षको आज (शुक्रबार) को निर्णयअनुसार चिकित्सक समूह तथा सूचना प्रविधि (कम्प्युटर) समूहमा कार्यरत अधिकृतहरूको सरुवा गरीएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment