प्रतिनिधिसभाको बैठक : मंगलबारसम्मका लागि स्थगन
काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment