संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
काठमाडाैं। संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्ने भएको छ।
सिंहदरबारमा बिहीबार बिहान ९:३० बजेका लागि तय गरिएको उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस भई आएका प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरोकारवालाहरूबीच विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment