फोटोमा हेर्नुहोस् सुकुम्बासी राखिएको होल्डिङ सेन्टरमा बाढीको विनाश

डिसी नेपाल
२७ असार २०८३ ११:५२

काठमाडौं । हिजाेरातिकाे वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरू प्रभावित भएका छन्। सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्बासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ। होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *