सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
३२ असार २०८३ १५:४१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको उक्त बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा समसामयिक राष्ट्रिय सरोकार र नियमित प्रशासनिक कार्यसूचीका विषयमा छलफल भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *