साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७६ १२:१३

निकोसिया । साइप्रसमा एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।अध्ययनका लागि ६ महिनाअघि यहाँ आएका  धकराज कार्कीको आइतबार मृत्यु भएको हो ।

उनी पाफोसमा बस्दै आएका थिए ।

मृतक धनराजको निधनबारे प्रहरीको रिपोर्टमा पुष्टि भैसकेको र घटनाको थप जानकारी तथा विवरणसहित मेडिकल रिपोर्ट पनि आउँन बाँकी रहेकाे एनआरएनए साइप्रसले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *