अनुष्का श्रेष्ठ मिस वर्ल्डको टप १२ बाटै बाहिरिन्

डिसी नेपाल
२८ मंसिर २०७६ २२:२१

काठमाडौं। नेपालकी अनुष्का श्रेष्ठ बेलायतको लण्डनमा जारी मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन्।हेड टू हेड माफर्त टप ४० परेकी उनले मल्टिमिडिया अवार्डसमेत जितिसकेकी छन्।
टप १२ मा स्थान बनाउन सकेकी अनुष्काले अन्तिम ५ मा स्थान बनाउन सकिनन्।

मिस वर्ल्र्डको अन्तिम ५ मा नाइजेरिया, ब्राजिल, इण्डिया, फ्रान्स र जमैकन सुन्दरीहरु परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *