दिपायलमा लागेको कुहिरो
सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला तथा राजपुर बजार ढकमक्क ढाकिने गरी लागेको कुहिरो। जिल्ला सदरमुकाम सिलगढीमा घाम लागेको छ। कुहिरोसँगै यहाँ चिसो बढेको छ। तस्बिरः विमलबहादुर विष्ट/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment