कुँवरको आवाजमा विस्तारै विस्तारैको फिमेल भर्सन बजारमा [भिडियो]

डिसी नेपाल
२८ पुष २०७६ १८:४३
4
Shares

काठमाडौं। गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गित विस्तारै विस्तारैको फिमेल भर्सन बजारमा ल्याएकी छन्।

रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आवाजमा चर्चित तथा लोकप्रिय बनेको थियो। अहिले सोही गित गायिका सृशा कुँवरको आवाजमा आएको हो।

तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो। मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।

यो गितको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आशा उक्त टिमले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *