कुपन्डोलस्थित बजाज सेन्टरमा भीषण आगलागी, दमकल परिचालन
symbolic picture
काठमाडमौं। ललितपुरको कुपन्डोलस्थित बजार सर्भिस सेन्टरमा आगलागी भएको छ। संकटा पुल नजिकैको बजाज सर्भिस सेन्टरमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साँझ करिब सवा ८ बजे आगलागी भएको हो। आगो निभाउन काठमाडौं, भक्तपुर, ललितपुरकामा दमकल परिचालन गरिएको ललितपुर प्रहरीले जनाएको छ। आगलागी भएको पौने घण्टासम्म आगो नियन्त्रणमा आएको छैन। आगलागीको कारण खुल्न सकेको छैन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment