अमेरिकाका  दुई दर्जन कथा

डिसी नेपाल
३ माघ २०७६ ५:०३
कथाकार कृष्ण कुसुम र गणेश घिमिरेको सम्पादनमा ‘परदेशका कथा’ कथा कृति तयार भएको छ | उत्तर अमेरिकामा बसोबास गर्ने २४ जनाा कथाकारहरुको कथा रहेको उक्त संगालोमा भारती गौतम, विश्वराज अधिकारी, गीता खत्री, गोवर्धन पूजा, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, खेमराज पोखरेल र कृष्ण धराबासीका कथा रहेका छन |

यसैगरि माघ ५ गते आइतबार, दिउंसो ३:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा गरिने ‘परदेशका कथा’मा कृष्ण कुसुम, कृष्णराज खनाल, कुसुम ज्ञवाली, महेश्वर पन्त, मन्जु विमली, मोदनाथ सादा, नगेन्द्र न्यौपाने, नीलम कार्की निहारिका, राजव, शेखर ढुंगेल, शिव लामिछाने, शिव प्रकाश, सीता अर्याल, सुन्दर जोशी, र सुरेन उप्रेतीका पनि कथा रहेका छन |  सो पुस्तकको प्रकाशक  शिखा बुक्सले गरेको हो |


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *