महराले १४ वर्षकी किशोरीलाई जबरजस्ती बलात्कार गरेपछि…

डिसी नेपाल
३ माघ २०७६ १४:११

सिरहा। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका–११ सिरहा घर भएका १९ वर्षीय बिनोद महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *