प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
काठमाडौं। प्रदेश नम्बर २ को राजधानी जनकपुर हुने भएको छ। प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवको संयोजकत्त्वमा रहेको समितिमा राजधानीबारे सहमति भएको जनाइएको छ।
समितिमा सत्तारुढ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सँयुक्त प्रस्ताव ल्याएका थिए भने विपक्षीहरु काँग्रेस र नेकपाले फरक फरक प्रस्ताव ल्याएका थिए। तर, सबैले जनकपुरलाई भने केन्द्रविन्दुमा राखेका थिए। खाली राजधानीको सीमाका विषयमा फरक फरक प्रस्ताव थिए।
तर, समितिमा सबै दलको साझा धारणाका रुपमा राजधानी जनकपुर बनाउने सहमति भएको हो। राजधानीबारे सहमति भए पनि नामबारे भने सहमति जुटिनसकेको जनाइएको छ। नामका विषयमा पनि समितिमा छलफल चलिरहेको स्रोतले बताएको छ।
यसअघि नै जनकपुर अस्थायी राजधानी तोकिएकाले प्रदेश सभा र प्रदेश सरकार अहिले पनि जनकपुरबाट चल्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
( A 1 सही उत्तर ) :- प्रदेशको नाम ” जनकपुर ” र राजधानी पनि ” जनकपुर ” नै हुन्छ , त्यस्तो प्रशिद्ध नाम छ । {{{{{{{ मदेशी लाइ , दूध खुवाएर पालने काम नगर। ha ha ha ha ha ‘मधेश’ प्रस्ताव ????? ha ha ha ha ha मिथिला–भोजपुरा ????? ha ha ha ha ha ha ” मध्य मधेश ???? हामी प्रचंडे र बाबूराम लाइ काटेर , बाटोमा ल्याएर फाल्दीने हो। मदेशी लाइ , दूध खुवाएर पालने काम नगर। {{{{{{ ” तमांग ” मगर ” गुरुंग ” आदि आदि प्रदेश नराख अरे। नेपालमा :- यूपि , बिहार को भाषा , बासना ल्याएर , मदेशी को हो भन्ने बनाएर राखने ???? (00 ) बाहुनलाई काटने , बरु काटेर जेल जाने।