तस्बीरमा हेर्नुहोस् नेपालको ऐतिहासिक जीत
काठमाडौं। आइसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकामाथि शनिबार ऐतिहासिक जीत हात पारेको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो। आफ्नो घरेलु भूमिमा नेपालले एकदिवसीय क्रिकेटमा जित हात पारेको यो पहिलो खेल हो।
नेपालले पहिलो जित हात पार्दा मैदानमा खेलाडी र प्याराफिटमा रहेका दर्शकमा उत्साह देखिन्थ्यो। हामीले यिनै विशेष समयका तस्वीर क्लिक गरेका छौं।






































No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment