केभिएमको खेलकुद सप्ताह सुरु
काठमाडौं। काठमाडौं विद्या मन्दिर (केभिएम) को खेलकुद सप्ताह सुरु भएको छ। विगतमा वर्षमा झैं यो वर्षपनि यो वर्ष खेलकुद सप्ताहको आयोजना गरिएको प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।
सोमबारदेखि सुरु भएर बिहीबार समापन हुने कार्यक्रममा विभिन्न २० भन्दा बढी खेलकुद कार्यक्रम राखिएको उनले जनाए। ‘फुटसल, फुटबल, म्याराथनलगायत करिव २० भन्दा बढी खेल प्रतियोगीका हुनेछन्,’ प्रिन्सिपल कोइरालाले भने, ‘चार दिनसम्म आयोजना हुने कार्यक्रममा विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment