अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा राखिएका पाल

डिसी नेपाल
८ फागुन २०७६ १२:००

गलकोट नगरपालिका–५ स्थित टेउवामा जारी अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी कलाकारका लागि राखिएका पाल।

यही फागुन २१ गतेसम्म चल्ने कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी छन्। तस्बिर रामबहादुर थापा/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *