चीनबाट मास्क ल्याई कालोबजारी गर्ने ८ जना पक्राउ

डिसी नेपाल
२ चैत २०७६ २:२२
काठमाडौं चर्को मुल्यमा बेच्नको लागी लुकाएर चाइनाबाट ल्याउदै गरिएको ७८ हजार सय पिस मास्कसहित जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको
बजार मुल्य रुपैया पर्ने मास्कलाई ३१ रुपैयाँमा बेच्नको लागी लुकाएर राखेको मास्क प्रहरीले बरामद गरेको जनाको समुहले मन्जुश्री सप्लायर्स कम्पनी प्रयोग गरी मास्क तथा सेनिटाइजर बिक्री गर्दै आएको प्रहरीले जनाएको उनीहरुलाई डल्लुबाट पक्राउ गरिएको थियो
पक्राउ परेका जनालाई कालोबजारी कारबाही अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको प्रहरीका अनुसार बजारमुल्य भन्दा २० प्रतिशत मुल्य बढाएर कुनै सामग्री किनबेच गर्न पाइदैन
यसरी धेरै नाफा खाएर बेच्न पाइन्न, बजारमा अभाव सिर्जना गराएर कालोबजारी गर्नेलाई हामिले खोजी खोजी कारवाही गर्ने प्रहरीले जनाएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार जना प्रहरी हिरासतमा छन्
उनीहरुले यसअघि पनि मास्क खेलकुदका सामग्रीको खरिदबिक्री गर्दै आएका थिए डिएसपी बोगटीका अनुसार पक्राउ पर्नेहरु काठमाडौ नागार्जुनका अनिश कार्की, उज्ज्वल अधिकारी, गोदामका मालिक मिन्टु तामाङ, काभ्रेका मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय लगायत छन्

 

Chat Conversation End



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *