कोरोनाविरुद्ध लड्न सँयुक्त कोष बनाउन प्रस्ताव, भारतले १० मिलियन डलर जम्मा गर्ने घोषणा

डिसी नेपाल
२ चैत २०७६ १८:२१

काठमाडौं। आइतबार भएको सार्क राष्ट्रहरुको भिडियो कन्फ्रेन्समा भारतले सार्कमा कोरोनाविरुद्ध लडाईँका लागि एक कोष बनाउन प्रस्ताव गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्फे्रन्सका क्रममा कोष बनाउन प्रस्ताव गर्दै भारतले १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरेका छन्।

उनले यो कोषमाफर्त विश्वव्यापी महामारी कोरानाविरुद्ध लड्न उपकरण, औषधिलगायतमा खर्च गर्न सकिने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *