पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प
लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ।
भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment