राप्ती नदीमा बाढी, डुडुवा र राप्ती सोनारीमा सतर्कता अपनाउन चेतावनी जारी

डिसी नेपाल
६ असार २०७७ १७:४०

काठमाडौं। दांग र बाँके भएर बग्ने राप्ती नदीमा पानीको सतहले खतराको विन्दु छोएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शनिबार साढे ४ बजे सूचना जारी गर्दै बाँकेको डुडुवा र राप्ती सोनारीका वासिन्दालाई सचेत रहन सूचना जारी गरेको छ।

विभागले जोखिम क्षेत्रका बासिन्दामा एसएमएस पठाइसकिएको जानकारी दिएको छ। राप्ती नदीमा आउने बाढीले वर्षेनी सो क्षेत्रमा डुबान पार्ने गर्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *