कोरोना संक्रमितको अस्पतालमा मृत्यु

डिसी नेपाल
९ असार २०७७ १७:१७

काठमडौं। आईसीयूमा भर्ना भएर उपचार गराइए रहेका एक कोरानो भाइरस संक्रमितको मंगलबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्मर खड्काले अस्पतालमा उपचाररत दैलेखका एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार दैलेखको दुल्लुका ४५ वर्षीय एक जनाको मृत्यु भएको हो।

यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने, कर्णाली प्रदेशमा ५ पुगेको छ। क्षय रोगको समेत औशधी खाइरहेका उनको प्रदेश अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *