चन्द्रागिरी हिल्सको शेयर निष्कासनकर्तामा नागरिक लगानी कोष

डिसी नेपाल
२२ असार २०७७ १२:२३

काठमाडौंं। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेड विच स्थानीय बासिन्दा एबं सर्वसाधारणमा शेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ।

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो।

यससम्बन्धी सम्झौतमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *