नेकपा सचिवालय बैठक तीन बजेका लागि स-याे
काठमाडौं। शुक्रबार विहान ११ बजे बस्ने तय भएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार स्थायी कमिटी बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment