भारतले शुरु गर्‍यो कोरोना विरुद्धको खोपको मानव परीक्षण

डिसी नेपाल
२ साउन २०७७ २०:०९

काठमाडौं । भारले कोरोना विरुद्धको खोपको मानव परीक्षण शुरु भएको छ। भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरीएको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजयीले ट्वीट गर्दै जानकारी दिएका छन्।

भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि जनावरमा परीक्षण गरिएकोर उक्त परीक्षण सफल भएको बीबीसीले जनाएकाे छ। परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *