नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

डिसी नेपाल
४ साउन २०७७ १३:०१

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ। पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आइतबार दिउँसो ११ बजे बस्ने तय भएको थियो।

तर अब साउन ६ गते विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको नेकपा कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *