अख्तियारको प्रवक्तामा अधिकारी

डिसी नेपाल
४ साउन २०७७ १८:१६

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता परिवर्तन भएका छन्। सहसचिब तारानाथ अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले आइत्बार जानकारी दिएको छ।

यसअघि आयोगको प्रवक्तामा सहसचिब प्रदीपकुमार कोइराला थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *