च्याम्पियन्स लिगको उपाधि जितेपछि वार्यनको खुशी (फोटो फिचर)
काठमाडौं । जर्मनीको क्लव वार्यन म्युनिखले च्याम्पियन्स लिग उपाधि जितेको छ। आइतबार राती भएको फाइनलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एक शून्यले पराजित गर्दै जर्मन क्लव विजेता बनेको हो।
विजेता बनेपछि वार्यनका खेलाडीहरुको खुशी तस्वीरमा :



























तस्वीर : एजेन्सी
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment